Wednesday, September 23, 2009

मेरा साथीहरु










चुटकिला

वारी पारी मितेरी गाउँ
अभागी पागल प्रेमी डक्टर सागर अधिकारी हो मेरो नाऊ
मेरी मायालुले खाजा खाएपनि पैसा तिरेर जाऔं

सेतो मकैको आटो जाति
हिड्नलाई तेस्रो बाटो जाति
तिउनको काठो जाति
बाँख्राको पाठो जाति
घरको पोई लाटो जाति
माईतको नाठो जाित

जति स्कुल गएपनि जति ट्युसन पढेपनि
स्कुलमा रिजल्ट आउदा खेरी
दुइबटा आलु खाएपछि
मनमा पिर त पर्ने नै भयो
यो मन त त्यसै मर्ने नै भयो
जाँच मैले दिएकै थिए
पास हुन्छु कि भने कै थिए
गाड्ले कुरा नबुझेपछि
चिट् चोर्न नदिएपछि
फेल त त्यसै हुने नै भयो
यो मन त्यसै मर्ने नै भयो
केटी मैले पट्टाएकै थिए
माया पनि दिए कै थिए
केटिले कुरा नबुझेपछि
पढाइमा गढबढ भएपछि
फेल त त्यसै हुने नै भयो
यो मन त्यसै रुने नै भयो

fallow me

Biswos Compounder

नेपालमा अहिले यति बज्यो