नव बर्ष 2010 सालको उपलक्ष्यमा हार्दिक मङ्लमय शुभकामना साथै नव बर्षले तपाईमा नया जोश जागर तथा उमङ्ग ल्याओस तथा तपाईले आटे ताकेका र चालेका प्रत्येक पाइलाहरुले सगरमाथाको चुचुरोलाइ चुमी आफ्नो उद्देश्य र लक्ष्यहरु पुरा होस भन्ने चाहन्छु

रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिए पनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, शुभ happy new year2010 को अवसरमा सु- शब्द शुभ- कामना. : नयाँ बसन्त को पालुवा ले सजियोस" Happy New Year 2010

No comments:
Post a Comment